• होमपेज
  • राजनीति
  • बाजुरामा गठबन्धनबाट बाहिरीयो नेकपा एस पार्टी, प्रदेश (क) मा आफ्नै उम्मेदवारी दर्ता

बाजुरामा गठबन्धनबाट बाहिरीयो नेकपा एस पार्टी, प्रदेश (क) मा आफ्नै उम्मेदवारी दर्ता

  • सोमवार, अशोज २४, २०७९
बाजुरामा गठबन्धनबाट बाहिरीयो नेकपा एस पार्टी, प्रदेश (क) मा आफ्नै उम्मेदवारी दर्ता

बाजुरा — एउटा मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमालेका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश (क) मा नेकपा एकिकृत समाजबादी पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरीएको छ । एकिकृत समाजबादी पार्टीले आफ्नै उम्मेदवारी दर्ता गराएको हाे । एकिकृत समाजबादी पार्टीले नेता नरेश शाहीलाई अगाडी सारेको छ । एकिकृत समाजबादी पार्टीले प्रदेश निर्बाचन क्षेत्र (क) मा गठबन्धन नगर्ने एकिकृत समाजबादी पार्टीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार