• होमपेज
  • समाचार
  • निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

  • मङ्लबार, अशोज ११, २०७९
निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो ।

कुन जिल्लामा कहाँ कहाँ निश्चित गरियो मतदानस्थल ? तलको सूची हेरौं :

चर्चामा

सम्बन्धित समाचार