धनगढी– कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ। शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।