शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • देउडा प्रतियाेगितामा बाजुराकाे टिम प्रथम

देउडा प्रतियाेगितामा बाजुराकाे टिम प्रथम

  • सोमवार, भदौ २०, २०७९
देउडा प्रतियाेगितामा बाजुराकाे टिम प्रथम

बाजुरा — धनगढीले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला देउडा प्रतियोगिताको फाइनलमा धनसरा साउद अछामको टिमलाई पाराजित गर्दै लाइभ देउडा खेलाडी श‌ंकर मल्लको बाजुराको टिम प्रथम भएको छ।

सुदुर पश्चिममा मनाईने बिशेष गौरा पर्वको अवसर पारी तीन दिन सम्म चलेको प्रतियोगितामा सुदुर र कर्णाली गरि १८ टिमको उपस्तिथि भएको थियो।  बाजुरामा स्थायी बसोबास भई धनगढी अध्ययन गर्दै आएका युवाहरु र पछिल्लो समयमा देउडा खेलमा चर्चा कमाउन सफल लाइभ देउडा खेलाडी गितकार मल्लको टिम प्रथम भएको हो ।

सुदुरसान सुदुरको पहिचान भन्ने नारामा खेल खेलेका देउडा गाएक बाजुरामा जन्मेका मल्लले सुदुरपश्चिकै उत्कृष्ट बन्न सफल भएको भन्दै सामाजिक संजालमा चर्चा मल्लको उनका समर्थकहरुले प्रशन्सा गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार