बाजुरा — आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) बाट ५ जना उम्मेदवारको नाम सिफारिस गरि जिल्ला कमिटिमा पठाएकाे छ । नेकपा एमाले प्रदेश कमिटि (क) काे सम्पन्न बैठकले ५ जनाको नाम सिफारीस गरी जिल्ला कमिटिलाई पठाएको हाे ।
सिफारिसमा पर्नेमा सहदेब बोगटी, रङ्गमान शाही, बलदेव रेग्मी, मन बहादुर बिस्ट र मेघराज शाही रहेका छन । नेकपा एमाले जिल्ला कमिटिको बैठकले ति मध्य केही ब्यक्तीलाई सिफारीस गरेर सुदुरपश्चिम प्रदेश कमिटिलाइ पठाउने छ