• होमपेज
  • समाचार
  • दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

  • आइतवार, भदौ १९, २०७९
दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

दाङमा यात्रुुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रुु घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुुलसीपुर उपमहागनगरपाकिला वडा नं. ७ हात्तीखौवामा दुुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुुमार गौतमले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार