बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट हटाइए

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट हटाइए

  • बुधबार, भदौ १५, २०७९
सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट हटाइए

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ। उनलाई मन्त्री पदबाट हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए। मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो।

चर्चामा

सम्बन्धित समाचार