शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • कर्मचारी छनौटको बिषयलाइ लिएर स्वामिकार्तिक खापर गापामा तालाबन्दी, प्रहरीले खुलाए

कर्मचारी छनौटको बिषयलाइ लिएर स्वामिकार्तिक खापर गापामा तालाबन्दी, प्रहरीले खुलाए

  • मङ्लबार, भदौ १४, २०७९
कर्मचारी छनौटको बिषयलाइ लिएर स्वामिकार्तिक खापर गापामा तालाबन्दी, प्रहरीले खुलाए

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा कर्मचारी छनौटको बिषयमा बिबाद हुदाँ स्थानिय केही युवाहरुले तालाबन्दी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दि गरिएकाे केही समयमै प्रहरीकाे राेहबरमा ताला खुलाइएकाे प्रहरीले जनाएकाे  छ ।

केही दिन अगाडी गाउँपालिकाले करारका कर्मचारी भर्नाका लागि आह्वन गरिएको र सोही बिषयलाई लिएर कर्मचारी छनौटमा बिभेद गरेको भन्दै स्थानिय हिमाल शाहीकाे नेतृत्वमा  तालाबन्दी गरिएको जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष लगायतले कर्मचारी छनौटमा बिभेद गरेको भन्दै स्थानिय हिमाल शाहीको नेतृत्वमा तालाबन्दी गरीएको बुझीएको छ ।

चर्चामा

सम्बन्धित समाचार