शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

  • मङ्लबार, भदौ १४, २०७९
सामसङ ग्यालेक्सी ए-१३ नेपालमा आउँदै

सामसङ ग्यालेक्सी ए-१३ नेपालमा लन्च गर्ने तयारी भएको छ । जसमा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेलगायतको सुविधा छ ।

यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक रहेको छ भने यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई तपाईंको टीममा एक उत्कृष्ट सदस्य बनाने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार