शुक्रबार, पुस १९, २०८१

तिजि गित ३ भाग

  • शनिबार, भदौ ४, २०७९
तिजि गित ३ भाग

शिर्षक : सङघियता खारेज गराै ।
—————————-
रबि पाैडेल ,पाण्डेचरि ।
सातै प्रदेश खारेज गराै सङघियता चाहिदैन
सङघियता ले देश बर्बाद पार्न पाईदैन ।

सङघियता ले अार्थिक सङकट पारिसक्याे देशमा
बिदेशी काे रिणकाे भारि कति बाेक्ने हाे ।

अायश्राेत केही छैन देश के ले धान्ने हाे
हजारौं प्रतिनिधि के ले पाल्ने हाे ।

दलगत स्वार्थमा सङघियता घुसाए
सित्तैमा नेपाली जनता फसाए ।

नेताहरू धनी भए जनता लाई सास्ती भाे
सङघियता नेपाल मा अभिसाप भाे ।

एउटै मात्र पार्टी थियाे सङघियता बिराेधि
रास्टिय जनमाेर्चा मात्रै संसद मा |

सङघियता चाहिदैन भन्ने नारा लगायाे
देश टुक्राउन पाईन्न भनी सचेत गरायो ।

दलहरूले नमाने र सङघियता ल्याएकाे
तिनै दललाई सङघियता घाँडाे भएको ।

सङघियता खारेज गराै भन्ने नारा लगाउ
सात प्रदेश का जनता लाई सचेत बनाउ ।

सङघियता काे बिराेध गर्दै बन्द गर्छु कलम
याे गितकाे अन्त्य भयो लालसलाम ।

चर्चामा

सम्बन्धित समाचार