शिर्षक : रास्टघाति : रबि पाैडेल
यमसिसि काे बिराेध गरेउ सडकमा हामीले
संसद बाट पारित गरे रास्टघाति ले -३
यमसिसि काे संसद मै बिराेध गरेउ हामीले
ध्वनि मत ले पारित गरे रास्टघाति ले -३
रास्टघाति नागरिकता एेन खारेज गर्नु पर्दछ
सडक देखि सदन सम्म बिराेध हुनुपर्दछ :३
यसपिपि सम्झौता चाहिंदैन हामीलाई
चेतावनी दिनु पर्छ रास्टघाति लाई :३
नदिनाला बेच्ने ले देश पनि बेच्ने छन
नेपाली जनता लाई दुख दिने छन :३
कलकारखाना बालुवा समेत बेचेका छन यिनैले
देश पनि बेच्न सक्छन नेता यिनै ले : ३
सन्धि र सम्झौता काे बिराेध गराै सबै ले
रास्टप्रेमि नेपाली हामी सबै ले :३
मिति :०२/०८/२०२२
दक्षिण भारत पाण्डेचरि ।