• होमपेज
  • समाचार
  • काठमाडौंमा भूकम्पकाे धक्का

काठमाडौंमा भूकम्पकाे धक्का

  • आइतवार, साउन १५, २०७९
काठमाडौंमा भूकम्पकाे धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८:१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन । खोटाङ केन्द्र बिन्दु भएर गएको भूकम्पले काठमाडौं समेत हल्लिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार