मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै फेला परेकाे बम नेपाली सेनाद्धारा निस्कृय गरियाे

जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै फेला परेकाे बम नेपाली सेनाद्धारा निस्कृय गरियाे

  • शनिबार, साउन १४, २०७९
जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै फेला परेकाे बम नेपाली सेनाद्धारा निस्कृय गरियाे

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै बम जस्तै देखीने संकास्पद बस्तु बम रहेकाे पुष्टि भएइकाे छ । दिउँसाे  फेला परेकाे स‌ंकास्पद बस्तु बम रहेकाे र साे बम नेपाली सेनाद्वारा निस्कृय गरेकाे छ । जिल्लाको बडिमालिका–९ स्थित रेडियो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुराकाे नजिकै बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको थियाे ।

रेडिायो बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरा नजिकै रहेको दिनेश विकको शाैचालयको पछाडि दन्द्धकालकाे बेलाकाे पुरानाे बम हुन सक्ने  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख  प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार