सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिक्षा
  • ईश्वर आधारभुत बिद्यालयकाे विव्यस अध्यक्षमा पुन, राेकाया चयन: भन्छन,`विध्यालयलाई नमुना बनाउछु´

ईश्वर आधारभुत बिद्यालयकाे विव्यस अध्यक्षमा पुन, राेकाया चयन: भन्छन,`विध्यालयलाई नमुना बनाउछु´

  • बिहिबार, साउन १२, २०७९
ईश्वर आधारभुत बिद्यालयकाे विव्यस अध्यक्षमा पुन, राेकाया चयन: भन्छन,`विध्यालयलाई नमुना बनाउछु´

अर्थ‌ जङ शाही/ बझाङ —खप्तडछान्ना गाउँपालिका ४ स्थित संचालनमा रहेको ईश्वर आधारभूत बिधालयको, विधालय ब्यवस्थापन समितिको अध्यक्षमा तेर्सो पटक बर्क बहादुर रोकाया चयन भएका छन्।

पहिला पनि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रोकायाले बिधालयको निकै प्रगतिको काम गरेर विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल अध्यक्षको रूपमा चिनिएका छन्।

बिधालयमा गुणस्तरीय शिक्षाको लागी निकै पहल चालेका अध्यक्ष रोकाया विद्यार्थी र अभिभावकहरुले एक कार्यकाल पुनः नेतृत्व समहाल्न आग्रह गरेका छन्।

अध्यक्ष रोकाया आफनो अबधिको कार्यकालमा बिधालयको सुधारको लागी निकै पहल गर्ने बताएका छन्। अध्यक्ष रोकाया अधिकांन्स विद्यार्थी र अभिभावकहरुले पुनः नेतृत्व सम्हालन जोडदार माग गरेका थिए।

आउने दिनमा नमुना बिधालय बनाउने आफ्नो उदेश्य रहेको रोकाया ले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार