• होमपेज
  • समाचार
  • चट्याङ लागेर १२ जना घाइते

चट्याङ लागेर १२ जना घाइते

  • सोमवार, साउन ९, २०७९
चट्याङ लागेर १२ जना घाइते

दैलेख — दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्।

स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए। कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार