• होमपेज
  • देश
  • बलिउड म्युजिक भिडियो ‘सोनिया’मा नेपाली युवा

बलिउड म्युजिक भिडियो ‘सोनिया’मा नेपाली युवा

  • शनिबार, साउन ७, २०७९
बलिउड म्युजिक भिडियो ‘सोनिया’मा  नेपाली युवा

भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनले निर्माण गरेको अफिसियल म्युजिक भिडियो ‘सोनिया’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा नेपाली युवा शितल वाग्लेसँगै कलाकारहरु एसरा भर्मा, तानिया चतर्जि लगायतको मुख्य भुमिका रहेको छ । जसलाई म्युजिक भिडियोको दुनियाँमा रुचाइएका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् ।

गीतमा हर्मान नजिम र सरोदी बोहराको आवाज रहेको छ भने संगित भने मास्म्याथको रहेको छ । रेड रिबनको यो म्युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयाँ अनुहारहरु मध्येबाट शितल वाग्लेलाई छानिएको निर्देशक चन्दले बताए ।

चर्चामा

सम्बन्धित समाचार