• होमपेज
  • समाचार
  • दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

  • शनिबार, असार ३२, २०७९
दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङ– दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

चर्चामा

सम्बन्धित समाचार