• होमपेज
  • समाचार
  • ७८ वर्षीया वृद्धा बलात्कृत

७८ वर्षीया वृद्धा बलात्कृत

  • बुधबार, असार २९, २०७९
७८ वर्षीया वृद्धा बलात्कृत

जाजरकोट — जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार