• होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

  • सोमवार, असार २७, २०७९
आजको मौसम : कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार