• होमपेज
  • समाचार
  • मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछुः मेयर बालेन

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछुः मेयर बालेन

  • शनिबार, असार २५, २०७९
मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछुः मेयर बालेन

धनगढी — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो तलबबाट र्‍यापर स्वर्गीय यम बुद्धको सालिक बनाउने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे मुख खोलेका हुन्। महानगरले यम बुद्धको सालिक बनाउन १५ लाख बजेट छुट्याएको समाचार आएको थियो

यो निर्णयबारे सर्वत्र आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

चर्चामा

सम्बन्धित समाचार