• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा कसको कति ?

बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा कसको कति ?

  • शुक्रबार, असार २४, २०७९
बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा कसको कति ?

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना भईरहेको छ  बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म १ हजार मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ। अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ।

बुढीगंगा अप्डेटः १ हजार मतगणना हुँदा
नेकपा एमाले
मेयर रामबहादुर बानियाँः ५२०
नेपाली काँग्रेस
मेयर रंगबहादुर खाति ४२७
नेकपा एमाले
उपमेयर माया कुमारी खड्का (कुँवर) ५१५
नेपाली काँग्रेस
उपमेयर रिता शाही (शाह)  ४३५

चर्चामा

सम्बन्धित समाचार