• होमपेज
  • समाचार
  • इदको अवसरमा आइतबार सार्वजनिक बिदा

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

  • बुधबार, असार २२, २०७९
इदको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं — सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार