• होमपेज
  • समाचार
  • नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

  • बुधबार, असार २२, २०७९
नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।

चर्चामा

सम्बन्धित समाचार