• होमपेज
  • समाचार
  • आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

  • सोमवार, असार २०, २०७९
आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

काठमाडौं — काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो । मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार