शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • चार दिने रेडियो तथा अनलाईन पत्रकारिता तालिम शुरु

चार दिने रेडियो तथा अनलाईन पत्रकारिता तालिम शुरु

  • बुधबार, असार १५, २०७९
चार दिने रेडियो तथा अनलाईन पत्रकारिता तालिम शुरु

बाजुरा– बाजुराका पत्रकारहरुका लागि ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोग तथा नेपाल पत्रकार महासघ‌ं बाजुराकाे  आयोजनामा तालिम सुरु भएको छ। तलिममा जिल्लाका विभिन्न सचार गृहमा कार्यरत ४० जना पत्रकारहरुलाई सहभागी रहेका छन  ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, प्रहरी नायव उपरिक्षक सुर्य थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक गँगादत्त पन्त लगायत पत्रकारहरुको  उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको स्वागत मन्तब्य नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम गरेका थिए । चार दिन रेडियो तथा अनलाईन पत्रकारिता तालिमका उद्घाटन कार्यक्रमको सँचालन नेपाल पत्रकार महासँघ बाजुराका सचिब रमित वि.क.ले सञ्चालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार