शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

  • मङ्लबार, असार १४, २०७९
क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यामरूनको सैनिक स्रोतले सोमबार जनाएको छ ।

क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार