बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

  • आइतवार, असार १२, २०७९
पर्यटनमन्त्री प्रेम आलेले दिए राजीनामा

धनगढी — नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्। आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए। त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आलेनिकट स्रोतले बतायो।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार