शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा लुम्बिनी प्रदेशका योजनामा बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा लुम्बिनी प्रदेशका योजनामा बजेट विनियोजन

  • शुक्रबार, असार १०, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा लुम्बिनी प्रदेशका योजनामा बजेट विनियोजन

सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो।

लमही नगरपालिका दाङको वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको हो। सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको देखिएको छ।

यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार