मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अख्तियार दुरुपयोग अनुसन्धन आयोगद्धारा अन्तरक्रिया

अख्तियार दुरुपयोग अनुसन्धन आयोगद्धारा अन्तरक्रिया

  • सोमवार, असार ६, २०७९
अख्तियार दुरुपयोग अनुसन्धन आयोगद्धारा अन्तरक्रिया

बाजुरा — अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय कन्चनपुरको आयोजनमा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बाजुराको सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोगक अनुसन्धन आयोगको भुमिका बिषायक एक दिने जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धन आयोग कन्चनपुरका प्रमुख राम बहादुर कुरूम्वाङको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा बडिमालिका नगरपालिकाका उप प्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी बिषिष्ठ अतिथि रहेका थिए । अन्तरक्रिया कार्यक्रमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, क्याम्पस प्रमुख मालिका माबिका प्रचार्य, लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार