शुक्रबार, पुस २६, २०८१

राताे झन्डा !!

  • सोमवार, असार ६, २०७९
राताे झन्डा !!

जनक बि सि

आऊ उठ आऊ राताे झन्डा बाेकेर उठ ,
किनकि राताे झन्डामा श्रमजीवीकाे मुक्ति छ ।

ऊ,, उसले सेताे झन्डा बाेकेर हिडिरहेकाे छ ,
सेताे झन्डा धाेका हाे रास्ट्रघात हाे
किनकि राताे झन्डामा श्रमजीवीकाे मुक्ति र रास्ट्रियता छ ।

किसान मजदुर ज्यामि र गरिब दु:खि सर्वहाराले राताे झन्डा बाेक्नु छ
संघर्षमा वर्ग मुक्ति बिगुल फुकिरहदा त्यँहा जनताको दुस्मनलाई ठाेक्नु छ ।

आऊ नडराई आऊ राताे झन्डा बाेकि देउ , राताे झन्डाकाे एक चाैथाई भागमा घाेर अवशरवाद लुकेको छ उसलाई ठाेकि देऊ ।

चर्चामा

सम्बन्धित समाचार