सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाको नगर प्रवक्तामा धर्मराज पाध्याय

बडीमालिकाको नगर प्रवक्तामा धर्मराज पाध्याय

  • बुधबार, जेष्ठ १८, २०७९
बडीमालिकाको नगर प्रवक्तामा धर्मराज पाध्याय

बाजुरा — बडीमालिका नगरपालिकाकाे प्रवक्तामा वडा अध्यक्ष धर्मराज पाध्यायलाई ताेकेकाे छ । बडीमालिकाकाे नवनिर्वाचित कार्यपालिकाकाे बुधबार सम्पन्न  पहिलाे बैठकले बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्यायलाई नगरकाे प्रवक्तामा ताेकेकाे हाे।
बुधबार नगरपालिकाले कार्यपालिकाको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नगरपालिकाका आधिकारिक निर्णयहरू वक्तव्य सार्वजनिकीकरण प्रयाेजनका लागि वडा अध्यक्ष पाध्यायलाई नगर प्रवक्ता ताेकिएकाे नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार