बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न ५ मा काँग्रेसका उम्मेदवार मल्ल बिजयी

बुढिनन्दा नगरपालिका वडा न ५ मा काँग्रेसका उम्मेदवार मल्ल बिजयी

  • शुक्रबार, जेष्ठ ६, २०७९
बुढिनन्दा नगरपालिका वडा न ५ मा काँग्रेसका उम्मेदवार मल्ल बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न ५ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार छत्र बहादुर मल्ल बिजयी भएका छन । उनले ३७१ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेबाटका उम्मेदवार रुद्ध बहादुर मल्ल ३०१ मत सहित पराजित भएका छन ।

सो वडामा वडा अध्यक्ष बाहेक सबै सदस्यहरु नेकपा एमालेबाटै बिजयी भएका छन । बुढिनन्दा नगरपालिकामा अहिले सम्म गणना भएका वडाहरुमा काग्रेसले एक वडामा मात्रै बिजयी भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार