शुक्रबार, पुस २६, २०८१

लाेकतन्त्र ।।

  • शुक्रबार, जेष्ठ ६, २०७९
लाेकतन्त्र ।।

जनक बि सि

देशले लाेकतन्त्र प्रयाेग गरेको छ तर त्यँहा लिपु , लिम्पियाधुरा र कालापानी छाेडेकाे छ ।

देशले लाेकतन्त्र प्रयाेग गरेको छ , तर देशकाे सार्वभाैम अधिकारलाई खुकुलो पारि दिएको छ ।

देशले लाेकतन्त्र प्रयाेग गरेको छ , स्थानिय निर्वाचन गर्दा युवा कलिला अनुहार सत्तामा ल्याएकाे छ ।

देशले लाेकतन्त्र प्रयाेग गरेको छ , देशका समकक्षी प्रधानमन्त्रिले गाैतम बुद्धजयन्ती दिन र्‍याल चुहाएकाे देखेको छ।

देशले लाेकतन्त्र प्रयाेग गरेकाे छ , आसन्न निर्वाचनबाट आएका अनुहारले रास्ट्रियता बचाउछु भनेको छ।

देशले लाेकतन्त्र प्रयाेग गरेको छ , देश प्रतिगमन हुदा गठबन्धनले प्रतिगामिलाई प्रहार गरेको छ ।

देशले लाेकतन्त्र प्रयाेग गरेको छ , अब तर रास्ट्रियता खाेजि रहदा लिपु,लिम्पियाधुरा र कालापानी खै??? शशक्त आन्दोलन उठाउनु छ ।

देशले लाेकतन्त्र प्रयाेग गरेकाे छ , भारतीय साम्राज्यवाद द्वारा लुटिएका भु-भाग सम्पुर्ण फिर्ता गर्नु छ ।

चर्चामा

सम्बन्धित समाचार