शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेलाइ वडा न २ मा पनि काँग्रेसले उछिन्न सकेन

बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेलाइ वडा न २ मा पनि काँग्रेसले उछिन्न सकेन

  • बिहिबार, जेष्ठ ५, २०७९
बुढिनन्दाको पछिल्लाे मत परिणाम सार्बजनिक, एमालेलाइ वडा न २ मा पनि  काँग्रेसले उछिन्न सकेन

बाजुरा– बुढिनन्दा नगरपालिकाको पछिल्लाे मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर २ को मत परिणाम सम्पन्न हुदा नेकपा एमालेका मेयरका उम्मेदवार जनक बहादुर बाेहराकाे अग्रता कायमै रहेको छ ।
नगरप्रमुख
नेकपा एमाले/जनक बहादुर बाेहरा : १२२९
नेपालि काँग्रेस/पदम कुमार गिरी : १०३१
उपप्रमुख
नेपालि काँग्रेस/रिता देबी सिंह : १०७०
स्वतन्त्र/राम बहादुर बोहरा : ९२९

चर्चामा

सम्बन्धित समाचार