शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न २ मा नेकपा एमालेका वडा अध्यक्ष गिरी बिजयी

बुढिनन्दा नगरपालिका वडा न २ मा नेकपा एमालेका वडा अध्यक्ष गिरी बिजयी

  • बिहिबार, जेष्ठ ५, २०७९
बुढिनन्दा नगरपालिका वडा न २ मा नेकपा एमालेका वडा अध्यक्ष गिरी बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न २ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार नन्दराज गिरी सहितको प्यानल बिजयी भएको छ । उनले ३०८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार अगंराज जोशीले २४१ मत र राप्रपाका उम्मेदवार पदम बहादुर कार्कीले ३७ मत ल्याएर पराजित भएका छन ।

मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना जारी रहेको छ । मत परिणम अनुसार नेकपा एमाले अगाडी देखीएको छ । हाल सम्म १० ओटा वडाहरु मध्य ३ वडाको मतगणना सकिएको छ भने ७ ओटा वडाको मतगणना जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार