शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका वडा न १ मा नेकपा एमालेका वडा अध्यक्ष सहितको प्यानल बिजयी

बुढिनन्दा नगरपालिका वडा न १ मा नेकपा एमालेका वडा अध्यक्ष सहितको प्यानल बिजयी

  • बुधबार, जेष्ठ ४, २०७९
बुढिनन्दा नगरपालिका वडा न १ मा नेकपा एमालेका वडा अध्यक्ष सहितको प्यानल बिजयी

बाजुरा — बुढिनन्दा नगरपालिकाको वडा न १ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार मान बहादुर कार्की सहितको प्यानल बिजयी भएका छन । उनले ५३८ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार रंगलाल जैशीको ४२७ मत ल्याएर पराजित भएका छन । मंगलबार साँझबाट बुढिनन्दा नगरपालिकाको मतगणना सूरु भएको छ । पहिलो मत परिणम अनुसार नेकपा एमाले अगाडी देखीएको छ ।

चर्चामा

सम्बन्धित समाचार