मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाको मतगणना सूरु

हिमाली गाउँपालिकाको मतगणना सूरु

  • आइतवार, जेष्ठ १, २०७९
हिमाली गाउँपालिकाको मतगणना सूरु

बाजुरा — बाजुराकाे हिमाली गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय हिमालीले बताएको छ । उनका अनुसार हिमालीको १ वडा नम्बर १ देखि मतगणना सूरु गरिने छ । हिमालीमा ७ वटा वडा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार