बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै

बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै

  • आइतवार, जेष्ठ १, २०७९
बुढिगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै

बाजुरा — निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो ।
बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार