• होमपेज
  • अर्थ
  • शनिबारको विदेशी मुद्राको विनिमय दर

शनिबारको विदेशी मुद्राको विनिमय दर

  • शनिबार, बैशाख १७, २०७९
शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार