शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • पल शाहलाई नवलपुर अदालत लगिँदै

पल शाहलाई नवलपुर अदालत लगिँदै

  • बुधबार, बैशाख ७, २०७९
पल शाहलाई नवलपुर अदालत लगिँदै

तनहुँ — नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई नवलपरासी पूर्व लगिँदै छ। जिल्ला अदालत नवलपुरमा बकपत्रका लागि उनलाई लगिन लागेको हो।

त्यहाँ पनि गायिकातर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएको थियो। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ। त्यहाँ गायिक, उनका बुवा र दुर्गेश थापाले बलात्कार नभएको भनि बकपत्र दिएका छन्। जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार