• होमपेज
  • देश
  • प्राध्यापकहरुले नै क्याम्पसमा ताला ठोके

प्राध्यापकहरुले नै क्याम्पसमा ताला ठोके

  • सोमवार, बैशाख ५, २०७९
प्राध्यापकहरुले नै क्याम्पसमा ताला ठोके

धनगढी — अमृत साइन्स क्याम्पसमा प्राध्यापकहरुले नै तालाबन्दी गरेका छन्। आंशिक शिक्षकको व्यवस्थापन नभएको भन्दै उनीहरुले ताल्चा लगाएका हुन्।

काठमाण्डौंको ठमेलस्थित उक्त क्याम्पसको लेखा शाखामा आंशिक शिक्षकको रुपमा कार्यरत प्राध्यापकहरुको व्यवस्थापन नभएको आरोप लगाउँदै ताल्चा लगाइएको हो। क्याम्पसमा आज बिहान लेखा शाखामा इकाइ सामितिका अध्यक्ष महाप्रसाद कोइराला लगायतको टोलीले ताल्चा लगाएको हो।

चर्चामा

सम्बन्धित समाचार