लेखक:- जुँगराज राँहु मगर दक्षिण भारत
भोट माग्न गाउँ गाउँ छिरेका छ्न पार्टी हरु ।
देशलाई बर्बाद र चुर्लुम पार्ने लाई ,दिनु हुन्न भोट साथीहरू ।।
स्वाधीनता माथी खेलवाड गर्ने र mcc पास गर्ने रास्ट्रघातिहरु लाई ,।
पंछाइ जस्ले देशको जगेर्ना गर्छ उसलाई दिनुपर्छ भोट लाई ।।
पशुतुल्य सम्झी बेच्दै छ्न ,मानवको इज्जत मान मर्यादा ।
एक बोतल रक्सी र एक गाँस मासु मा बिक्री भइ किन फाल्छौँ आफ्नो प्रतिस्ठा ।।
हामी कुनै अचेत प्राणी होइनौ आफ्नै घाँटी रेट्न दिने ।
स्वाधीनता माथी खेलवाड गरि आफ्नो आमाको अस्मिता लुट्ने लाई हामी भोट किन दिने ? ।।
त्यसैले स्वाभिमानी भइ बाच्न चाहानु हुन्छ भने ,राजमो लाई भोट दिऔँ ।
वास्तविक जन्ताको मर्म प्रती संवेदनशील बन्ने पार्टी लाई जिताऔँ ।।