• होमपेज
  • अर्थ
  • यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर

  • बुधबार, फाल्गुन २५, २०७८
यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२३ रुपैयाँ ३६ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १० पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार