• होमपेज
  • धार्मिक
  • आज, सोमबार भगवान शिवको पूजा गर्ने दिन ( यस्तो छ मन्त्र)

आज, सोमबार भगवान शिवको पूजा गर्ने दिन ( यस्तो छ मन्त्र)

  • सोमवार, फाल्गुन २, २०७८
आज, सोमबार भगवान शिवको पूजा गर्ने दिन ( यस्तो छ मन्त्र)

सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।

मन्त्र

ऊं नमः शिवाय ,

नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः

ऊंनमो नीलकण्ठाय

ऊं पार्वतीपतये नमः

ऊं पशुपतये नमः

चर्चामा

सम्बन्धित समाचार