मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • राजनीति
  • महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित

  • आइतवार, फाल्गुन १, २०७८
महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्द संसद्‍मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका छन्। संसद् सचिवालयमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको हो।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जवरा पदबाट स्वतः निलम्बनमा परेका छन्। वरिष्ठ अधिवक्ता शुशील पन्तले महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश राणा स्वतः निलम्बन हुने बताए। वरिष्ठ अधिवक्ता पन्तले अन्नपूर्णसँग भने,‘प्रधानन्यायाधीशको रुपमा राणाले अब काम गर्न पाउँदैनन्।’

चर्चामा

सम्बन्धित समाचार