साम्राज्यवाद ले हस्तक्षेप गर्दै छ
जनता ले त बुझिसके
नेताले अलमल पार्दै छ ।
दुस्टहरु खुनी नङग्रा
लुकाएर फिंजाउछन
जनता का सेवकहरु तिनै दुस्टहरु रिजाउछन
।
रास्टलाई लगातार धाेका दिएका छन
दलाल नेताहरु भ्रस्ट हुदै गएका छन ।
जनता ले देश बनाउन संसद बनाउछन
सांसदहरू लाेभि निस्कन्छन र गन्हाउछन ।
फेरि अहिले यमसिसि काे फाेकाे फुकाउदै छन।
नेपाली जनताको मन दुखाँउदै छन ।
यमसिसि मा राष्ट्र बेचिदै छ
फेरि दलाल हरु काे नाङ्गो नाच देखिदै छ ।