न रोकियोश कहिले सकभर यो अभियान,
देश जनताको हितमा निडर यो अभियान।
शंघर्षको लागि छोपेको कलम चलिरहला,
शंदेश बोकी पुग्छ प्रत्येकघर यो अभियान।
भ्रष्टचारको बिरोधमा लड्दै न्यायको लागि,
चालाई राख्नुपर्छ धर्ती सगर यो अभियान।
दुश्मनले लगायो नजर यो शुन्दर देश लाई,
शंघर्ष गर्नुश जीवनकै सफर यो अभियान।
पाईलै पछि दुष्टको आकारमण भएकैहुँदा,
जताकतै घुमाउनै पर्छ नजर यो अभियान।
नडराई चलाउँनु आउँनेछन तगारा सधैभरी,
न्यायको युद्धमा गाउँ र सहर यो अभियान।
सुरेशकुमार पान्डे।