(सुदिप शाही)/बझाङ
खाेस्याे पापि ले
लुट्याे दैब ले
उडायाे हुरि ले
फसायाे दुस्मन ले।
अझै अास मरेकाे छैन
तिम्लाई हेर्ने नजर कतै टरेकाे छैन
अझै अाई पुगेनौ तिमी
कति टाढा गएकाे हाै तिमी।
हे प्रिय प्रज्वल अाे प्रिय कम्रेड
हे प्रिय दाई के कस्ताे छ तिम्लाई
हाल खबर भनन
केही त बाेलन।
काे बैरि लागेकाे थियाे
के अादेश दिएकाे थियाे
अाफ्नाे ख्याल नगरि हाम्राे ख्याल नगरि
सहजै स्विकार्न के बाध्य पारेकाे थियाे।
हे मेराे दाइ अाे मेराे साथि
हे प्रिय मान्छे केही त बाेलन
कैले अाउछाै भनन
चटक्कै छाेड्यौँ है ।।
खाेस्याे पापिले
लुट्याे दैब ले
उडायाे हुरि ले
फसायाे दुस्मन ले।