• होमपेज
  • अर्थ
  • डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर

डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर

  • बिहिबार, माघ २०, २०७८
डलरको मूल्य १२० पुग्यो : यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार