बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु

बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु

  • आइतवार, माघ ९, २०७८
बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु

बैतडी — बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ। उनीहरुको शुक्रबार साँझै मृत्यु भएको भएपनि घटना आज सार्वजनिक भएको हो।

डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको स्थानीयले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार